सभामुख सापकोटालाई एनआरएनए अध्यक्ष पन्तको बधाइ र शुभकामना

काठमाडौं । नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटालाई गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुमार पन्तले बधाइ तथा सफल कार्यकालको शुभकामना दिएका छन् । अध्यक्ष पन्तले भनेका छन्, ‘प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित हुनुभएकोमा सम्मानीय अग्नि सापकोटाज्यूलाई हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।’ हिजो आइतबार निर्विरोध निर्वाचन सभामुख सापकोटाले आज सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ … Continue reading सभामुख सापकोटालाई एनआरएनए अध्यक्ष पन्तको बधाइ र शुभकामना